कक्षा ११र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षा आगामी वैशाख १० गतेदेखि जेठ  ३ गतेसम्म   तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रकाशित गरेको सूूचना  अनुसार   वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्मकक्षा १२ को परीक्षा हुनेछ ।

त्यस्तैगरी   वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री