चलचित्र ‘बटरफ्लाई’को गीत सार्वजनिक

काठमाडौं ।।चलचित्र ‘बटरफ्लाई’को  गीत सार्वजनिक भएको छ । पौष २८ गतेबाट रिलिज हुने चलचित्रको यो गीतमा यूवराज चौलागाइको स्वर, विकास चौधरीको संगीत र सुरज लामिछानेको शब्द  रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरेश वज्रचार्यले खिचेका हुन् । चलचित्रमा आर्यन , प्रियंकाका ,अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after