सरकारले मृगौला ,क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने

काठमाडौं । सरकारले दुवै मृगौला फेल भएका, क्यान्सर लागेका, स्पाइनल इन्जुरी भएका र गम्भीर प्रकृतिका विरामीलाई ५ हजार रुपैयाँ सहुलियत प्रदान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री