कँडेल ज्योति विकास बैंकको कम्पनी सचिवमा नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिव पदमा पारसराज कँडेललाई नियुक्त गरिएको छ । यही भदौ २४ गतेदेखि लागु हुनेगरी उनलाई सो पदमा नियुक्त गरिएको हो ।

यसरी, कम्पनी सचिवको नियुक्ति तथा हालका कम्पनी सचिवको जिम्मेवारी हेरफेर गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप