सांग्रिला बैंकद्वारा प्रेमसागर फाउण्डेशनलाई आर्थिक सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले धादिङ्ग धार्के गाउँपालिका, वडा नं.५ मा सञ्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई  आर्थिक सहयोग प्रदान गरेको छ ।

सहयोग स्वरुप बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई पचास हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त आर्थिक सहयोगले फाउण्डेशनद्घारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन क्रार्यक्रम अन्त्र्तगत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५सय जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र यस बैंकले करिब एक हजार ५सयजना स्कुले बालबालिकाहरुलाई पनि विद्यालयमै खाजा पुर्याउँदै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस