सिन्धु विकास बैंकको शाखा चितवनको विकास चोकमा

काठमाडौँ । सिन्धु विकास बैंकले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । शाखाको  उद्घाटन   चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले गरे ।

बैंकले  भविष्यमा  चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगाएत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस