कृषि विकास बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा

काठमाडौं । कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।   आधुनिक प्रविधि जडित पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका छन् ।

बैंकको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक प्रमोदबाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा नगरपालिकाका मेयर देवानन्द महत्तो ,उद्योगपति राजेश प्रसाद कुश्वाह, निरञ्जन दासले बैंक सफलतको शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकले प्रदान गर्ने आधुनिक सेवासुविधाका बारेमा जानकारी दिए ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बिजनेस इन्टरेष्ट ग्रुपको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । बिजनेस इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ४५,००,००० …

प्रतिकृया दिनुहॊस

This will auto close after