काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं । काठमाडौंको मैतिदेवीमा आज बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।घाइतेको ट्रमा सेन्टर र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

बिहान ६ बजेको समयमा गौशलाबाट रत्नपार्क जाँदै गरेको बा २ ख ८७३३ नम्बरको बस दुर्घटनामा परेको हो  ।मैतिदेवीको पुल नजिकै सडक किनारामा रहेको बिजुलीको जोर खम्बामा  बस ठोक्किएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । उनले पक्षमा २८ …

प्रतिकृया दिनुहॊस

This will auto close after