मेलिना राईको नयाँ गीत बजारमा

काठमाडौं ।  गायिका मेलिना राईले ’इन्द्रेणीको’ बोलको गीत बजारमा ल्याएकी छन् । उत्तम जंग लिम्बुको संगीत रहेको गीतमा दियालो सुशन माझीको  शब्द  रहेको   छ।भिडियोमा नायिका नीता ढुंगाना र मोडल निराज प्रधानलाई फिचरिङ गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री