नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने

काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कम्पनीले पुस ३० गतेको साधारण सभाबाट पारित गरेर सेयरधनीलाई लाभांश दिने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री