विदेशी लगानी घट्यो

काठमाडौं । गएको वर्ष विदेशी लगानी घटेको छ। अघिल्लो वर्षको तुलनामा विदेशी लगानी २५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७५/०७६ को वार्षिक विवरण प्रकाशित गर्दै केन्द्रीय बैंकले गएको वर्ष नेपालमा १३ अर्ब ६ करोडमात्र विदेशी लगानी भित्रिएको जानकारी गराएको छ। अघिल्लो वर्ष नेपालमा विदेशी लगानी २९ प्रतिशतले बढेर १७ अर्ब ५१ करोड पुगेको थियो।

संस्थागत तथा कानूनी सुधार, बलियो सरकारका कारण नेपालमा पछिल्लो समय विदेशी लगानी बढ्ने अपेक्षा गरिएपनि उल्टो घटिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस