काठमाडौं । सानिमा बैंकले कैलालीको बौनियाँमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालय सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलबाट संयुक्त रुपमा उद्घाटन गरे । सानिमा बंैकको नयाँ शाखासहित ७९ वटा शाखा संजाल तथा ७५ वटा एटिएम छन ।
तपाईंको प्रतिकृया




