स्कुल भ्यान दुर्घटना, १३ विद्यार्थी घाइते

काठमाडौं ।   कपनस्थित ‘लिटिल वन’ नामक मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना  हुँदा १३ विद्यार्थी  घाइते भएका छन्। घाइतेमध्ये  ३ जनाको हातखुट्टाको हड्डी भाँचिएको छ ,भने अन्य सामान्य घाइते एका छन्।घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाँचेनन् आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख …

प्रतिकृया दिनुहॊस

This will auto close after