सुपर ग्यास उद्योग आगलागीमा घाइते नेपालको उपचारका क्रममा मृत्यु

वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागीमा परी घाइते १ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

आगो निभाउने क्रममा घाइते भएका वीरगञ्ज महानगरपालिकाका अग्नी नियन्त्रक सञ्जीव नेपालको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।नेपाललाई उपचारका लागि भक्तपुर लगिएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after