रवि लामिछाने छाड्न अदालतले दिएको १३ पृष्ठ लामो आदेशमा के छ ? [पूर्णपाठ]

काठमाडाैं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै अभियुक्त धरौटी तथा साधारण तारेखमा रिहा भएको खबर सार्वजनकि भइसकेको छ तर उनीहरूलाई रिहा गर्न अदालतले दिएको १३ पृष्ठ लामो आदेशको पूर्ण पाठमा के-के कुरा लेखिएका छन्? आमपाठकलाई जिज्ञासा हुन सक्छ ।

उक्त प्रकरणमा चितवन जिल्ला अदालतले ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख तथा उनीसँगै काम गर्ने अर्का अभियुक्त युवराज कँडेललाई ३ लाख धरौटी तथा पुडासनैकी प्रेमिका भनिएकी अस्मिता कार्की रुकुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशअनुसार सर्त पालना गरेर तीनैजना साेमबारै रिहा भइसकेका छन्। हामीले चितवन जिल्ला अदालतले दिएको आदेशको पूर्णपाठ प्राप्त गरेका छौं ।

हेरौं उक्त पूर्णपाठ :-1 142 163 104 105 56 97 58 39 510 411 612 513 5

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds