नेकपामा नेताको टिप्पणिमाथि प्रतिबन्ध

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सक्रियता बढाएका छन्।

पछिल्लो कार्य विभाजनलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला नेताहरुसँग भेटघाटलाई तीब्र बनाएका दाहालले सोमबार सचिवालय बैठक राखेका छन्।

पार्टी एकतापछि पहिलो पटक सचिवालय बैठक बोलाएका दाहालको बैठकमार्फत नेताहरुको विषयमा व्यक्तिगत टिप्पणि गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध गराउने निर्णय लिएका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री