‘टीभीएस एनटर्क १२५’ को ‘ब्रान्ड एम्बेसडर’मा स्वस्तिमा र प्रदीप

काठमाडौं । टीभीएस कम्पनीका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले नायिका स्वस्तिमा खड्का र नायक प्रदीप खड्कालाई ‘टीभीएस एनटर्क १२५’ को ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।

लोकप्रिय कलाकारकारुपमा परिचित स्वस्तिमा र प्रदीपलाई टीभीएस एनटर्क १२५ को ब्रान्ड एम्बेसडर नियुक्त गरेको कम्पनीले जनाएको छ ।

गएको वर्ष ‘स्पार्टी स्मार्ट स्कुटर’ टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको र यो लोकप्रिय बन्दै गइरहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै …

प्रतिकृया दिनुहॊस