कांग्रेस नेता लेखकलाई पितृ शोक

काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पितृ शोक परेको छ । उनका बुवा डा. प्रयाग दत्त लेखकको शुक्रबार राति काठमाडौँमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचाररत लेखकको ८९ वर्षको उमेरमा निधन भएको पारिवारजनले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री