शीतलहरका कारण जनजीवन कष्टकर

 

सिरहा ।  शीतलहर  तथा बाक्लो कुहिरोका कारण  पूर्वी तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासी शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन ।

चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका कमजोर घरसंरचना भएका परिवारहरु अधिक प्रभावित भएको  हो ।शीतलहरका कारण सबैभन्दा बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरु बढी प्रभाबित भएका छन् ।

शीतलहरका कारण सिरहाका ग्रामीण स्वास्थय चौकी र जिल्ला अस्पतालमा समेत बिरामीको चाप बढ्न थालको छ । अर्कोतिर चिसोका कारण विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि न्यून भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एमालेले भन्यो- कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा …

प्रतिकृया दिनुहॊस