काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले म्यानमार बिरूद्द ३ सय३७ रनको अन्तरले पराजित गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगिताको समूह चरणका तीनै खेलको जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा ६ विकेट गुमाएर ३५० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको म्यानमारले १२ औं ओभरमा सबै १० विकेट गुमायो ।
तपाईंको प्रतिकृया




