अमेरिकी डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका छन् ।

क्लबमा अमेरिकन डिजे मार्समेलोको कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।प्रहरीले समयमानै स्थिति नियन्त्रणमा लिएको कारण ठूलो दुर्घटना हुन पाएन ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री