जापानमा शक्तिशाली आँधी, एकजनाको मृत्यु

जापान । जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

क्रोसा नाम दिईएको सो आँधीले कारण ८ सय वटा हवाई सेवा र रेलवे सेवासमेत अवरुद्ध भएको तथा हजारौं यात्रु अलपत्र परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । आँधीका कारण त्यहाँका अधिकांश घर भत्केका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री