काठमाडौं । अमेरिकाको भिसाका लागि आवेदन दिएका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले बोलाएको छ ।
पहिलोपटक आवेदन गर्दा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई मंगलबार दिउसाे फेरी बोलाएको हो ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीपले अमेरिकाको भिसा अावेदन गरेका थिए भने नेपालस्थित अमेरिकी दूतावासले भने भिसा आवेदन रद्द गरिदिएको थियो ।
प्रतिकृया दिनुहॊस