सनराइज बैंकले १२० औँ शाखा पोखराको बुढीबजारमा

काठमाडौँ । सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालय तथा एटीएमको उद्घाटन गरेका हुन् ।

हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

यॊ पनि हेर्नुहॊस

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको मनमैजुमा

काठमाडौं । कामना सेवा विकास बैंकले तारकेश्वरस्थित मनमैजुमा १०५औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । …

प्रतिकृया दिनुहॊस