चीनमा समुद्री आँधीबाट २२ जनाको मृत्यु

चीनमा समुद्री आँधी लेकिमाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १० लाख विस्थापित भएका छन् । ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाइको बिचमा पर्ने वेनलिङ्गमा आँधीका कारण शनिबार बिहानै पहिरो गएको थियो । आँधीका कारण गएको पहिरोमा परी मानिसहरुको ज्यान गएको सरकारी अधिकारीले बताएका छन्।

उद्धारकर्ताले आँधी प्रभावित क्षेत्रमा उद्धा कार्य जारी राखेका छन् । आँधीका कारण करिब १ हजार उडान स्थगित गरिएको छ ।

बी.बी.सी बाट साभार

बारेमा news

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds