इलाम १ मा झलनाथ खनाल र २ सुवासचन्द्र नेम्बाङ विजयी

इलाम । इलाम क्षेत्र नम्बर १ मा  नेकपा एमालेका झलनाथ खनाल  विजयी भएका छन्। उनले ३६८०७ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेल  १९६३७ मत प्राप्त गरे।

यस्तै, इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री