विषदी सेवनबाट दाङ्गमा ३ जनाको मृत्यु

काठमाडौँ । एउटै नाम भएको विषदी सेवन गरि दाङ्गका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका–३ बेलुवाका ३७ बर्षिय मिनबहादुर बिक, सोही नगरपालिका १९ बिजौरीकी ५० की बमकुमारी रोका र राजपुर गाउँपालिका ३ गंगदी २१ बर्षिया मिरा चौधरीको मृत्यु भएको हो ।

उनीहरु तीनै जनाले घरमा राखेको विषादी सेवन गरेका थिए । उनीहरुलाई थप उपचारका लागि कोहलपुरको अस्पतालमा पठाईएको र उपचार कै क्रममा दुई जनाको गए राति र मिरा चौधरीको आज विहान मृत्यु भएको दाङ्गका प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री