मुलुकभर सामूहिक खेतीलाई विस्तार गर्ने सरकारको तयारी

काठमाडौँ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुलुकभरमा सामूहिक खेतीलाई विस्तार गर्ने गरी तयारी अगाडि बढाएको छ । व्यक्तिगत रुपमा सानो क्षेत्रमा गरिने कृषि कर्मले उत्पादन वृद्धि नभएकाले आधुनिक मोडलमा खेती गर्नका लागि जग्गा एकीकृत गरेर चक्लाबन्दीमा जाने रणनीति अपनाइएको हो ।

व्यक्तिले एक्लै खेती गर्दा बजारको समस्या भएकाले सामूहिक रुपमा गरेको उत्पादन बिक्रीको जिम्मा सरकारले लिने मन्त्री पद्मा अर्यालले बताइन् । मुलुकमा पहिलोपटक जग्गा एकीकरण गरेर सामूहिक खेतीको स्याङ्जाबाट अस्ति सुरुवात गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री