गायिका दीपा तामाङकाे ‘म त छम्म छम्म गर्दै नाच्ने’ बजारमा (भिडियो)

काठमाडौं । नरमान राईको निर्देशनमा ‘म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो बजारमा आएको । गायिका दीपा तामाङको स्वर रहेको गीत अमाशी राईको शब्द संगीत रहेको छ।

उदयराज पौडेलको म्युजिक एरेञ्जमा बनेको म्युजिक भिडियोमा रेनुका चामलिंग अभिनय रहेको छ भने इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राई पनि छीन् । निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छ्न्।

https://www.youtube.com/watch?v=9Filh8locfk

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस