पाँचथरमा एमालेका बसन्त नेम्वाङको अग्रता

पाँचथर ।  प्रतिनिधी सभा पाँचथरमा मतगणना जारी रहँदा नेकपा एमालेका नेता  बसन्त नेम्वाङले अग्रता  लिएका  छन् ।नेम्वाङले ८९८३ मतका साथ अगाडि छन् भने कांग्रेसका भीष्मराज आङदम्बेले ६६७७ मत पाएका छन् ।नेम्वाङ  २ हजार भन्दा बढी मतले अगाडि छन् ।

 

पाँचथरमा प्रतिनिधी सभा सदस्य तर्फको मतगणना सकिएपछि मात्र प्रदेशसभा तर्फको मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री