युनाईटेड इन्स्योरेन्सद्धारा साढे १७ लाख बीमा दावी भुक्तानी

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले पीडितलाई दुर्घटना बीमा दावी बापत रकम भुक्तानी गरेको छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ निवासी जीप चालक श्याम बहादुर घर्ती क्षेत्रीले लु.१ज १२२९ नम्बरको जीप सन्धिखर्कबाट प्युठान रुटमा चलाउदै गर्दा गत चैत्र २५ गते भुमिकास्थान नगरपालिका वार्ड नं. ८ लात्तेमाझ अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा यात्रुहरुको मृत्यु भएकोमा मृतकका नजिकका हकदारहरुले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

कम्पनीले मृतकका परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस