नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गर्यो

काठमाडौं ।नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री