दार्चुला । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा नयाँ शाखा संचालनमा ल्याएको छ ।
महाकाली नगरपालिका वडा न. ४ खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुना शाखाको उद्घाटन गरी कारोबार सुरु भएको छ ।
हाल बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन् ।
तपाईंको प्रतिकृया




