चितवनमा बस र ट्रक ठोक्किदाँ १५ जना घाइते

चितवन । बस र ट्रक आपसमा ठोक्कीदा चितवनमा १५ जना घाइते भएका छन्। शुक्रबार विहान पौने ९ बजे भएको सो दुर्घटनाका घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नम्बरको बस र विपरित दिसाबाट गईरहेको ना ६ ख २८९५ नम्बरको ट्रक ईच्छाकामना गाउपालिका ४ लेवाटारमा ठोक्किँदा बसका यात्रुहरु घाइते भएका हुन्।  बसमा ३२ जना सवार रहेकोमा १५ जना घाईते भएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस