मासुको भाउ आकासियो, खसीकाे मासु खानु सामान्य अाम्दानी हुनेका लागि अाकाशकाे फल

काठमाडौं । एक महिनायता खसी तथा कुखुराको  मासुको मूल्य अपत्यारिलाेरुपमा वृद्धि भएको छ । काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँमा बिक्री भएकाे  छ भने खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ ।

खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको छ । अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य अचाक्ली बढेकाे हाे  । यस्तै, खसी–बोकाको उत्पादन नेपालमा निकै कम मात्र हुने भएकाले ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको  ब्यबसायी वताउँछन् । सर्वसाधारणले खानै नसक्ने गरी मासुमा मूल्य बृद्धि भएपछि अाकाशकाे फल अाँतरी मर् जस्तै भएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री