साना तथा मझौला उद्यमीले पाउने पुनरकर्जाको ब्याजदर घट्यो

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्यमका लागि असल कर्जाको धितो सुरक्षणमा प्रदान गर्दै आएको १० लाखसम्मको पुनरकर्जा ब्याजदर घटेको छ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट हालको ५ प्रतिशतको ब्याजदर घटाएर ३ प्रतिशत कायम गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याजदर पनि ७ प्रतिशतमा झारिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री