छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाै । निर्माता छविराज ओझा तथा नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं टेकुका प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, उनले भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री