‘रातो गलबन्दी’को ट्रेलरमा यस्तो छ केकी र कोशिसको प्रेम

काठमाडाैँ । कोशिस क्षेत्री र केकी अधिकारी अभिनित ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनiक भएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रेमको उतार चढावलाई प्रस्तुत गरिएको छ । सिनेमामा डेव्यु निर्देशक अनिश थापाको निर्देशन छ ।

सिनेमा साउन १७ गते रिलिज हुँदैछ। सिनेमामा केकी  कोशिस र बुद्धिका अलवा हेमन्त बुढाथोकी, अर्जुन गुरुङ सम्रान्त थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=f8ysmWyu7bQ]

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री