इन्दिराको तीज गीत ‘नाचौं मितिनी’ रिलिज

काठमाडाैँ । गायिका इन्दिरा भट्टराईले तीज गीत रिलिज गरेकी छन्। उनले ‘नाचौं मितिनी’ बोलको गीत रिलिज गेकी हुन्। रिलिज गीतमा वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द-रचना तथा संगीतकार सन्तोष श्रेष्ठले संगीत रहेको छ ।

गीतको म्यूजिक भिडियो निर्देशन पुरानी कलाकार संम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप