चिनियाँ ग्यास उद्योगमा विस्फोट, दुई जनाको मृत्यु, १२ सम्पर्कविहीन

काठमाडौं । चीनको एउटा ग्यास उद्योगमा भएको विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । उद्योगमा विस्फोट भएपछि १२ जना सम्पर्कविहीन भएका छन् ।

हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । विस्फोटपछि उद्योगको काम बन्द भएको छ । (एजेन्सी)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री