काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त त्रिपुरासुन्दरी गाउँपालिका २ बस्ने २४ वर्षीय मदन परियारलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
२०५९ बैशाख ८ गते साबिक आगिन्चोक गाविस-६ स्थित विवाहमा गएका गोरखा साबिक कान्द्राङ गाविस-१ बस्ने ६४ वर्षीय लिलामान
परियारलाई कुटपिट गर्दा मृत्यु भए पश्चात फरार रहेका मदनलाई खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-१७ ढल्कुमा उनलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया




