दाङमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं । दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको हो । नेपाल आयल निगम तुलसीपुर वितरण  केन्द्रका अनुसार ढुवानी व्यवसायीले पानी परेमा पेट्रोलियम पदार्थमा नोक्सानी हुने गरेको भन्दै ढुवानी नगर्दा यस्तो समस्या निम्तिएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप