बाजुराको पाण्डुसैन वुथमा झडप

बाजुरा । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका –८मा रहेको पिस क्रेटर एकेडेमी पाण्डुसैन बुथमा लाईनमा मतदान गर्न जाने क्रममा बिबाद भई बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच ढुङ्गा हानाहान  हुँदा २ जना मतदाता घाईते भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस