ताप्लेजुङको चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइने

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम हिमाली गाउँपालिकामा रहेको चार स्थानको मतपेटिका भने  सोमबार मात्रै हेलिकोप्टरबाट ल्याइने  भएको छ ।      ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ मा रहेको ग्याब्ला, ७ मा रहेको याङ्मा, ६ को घुन्सा र ओलाङ्चुङगोलाको मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सोमबार मात्रै ल्याउने  भएको छ ।

आइतबार साँझ ५ बजे मात्रै मतदान सकिने र चाँडै रातपर्ने , विकट तथा अतिदुर्गम रहेकाले उक्त स्थानको मतपेटिका हेलिकोप्टरबाट सोमबार मात्रै ल्याउने  भएको हो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री