काठमाडौंमा कुमारी बैंकका दुई नयाँ शाखा थप

काठमाडौं । कुमारी बैंक लिमिटेडले एकै दिन काठमाडौं उपत्यकामा दुई नयाँ शाखाहरु थपेका छ ।

बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेल स्थित (छायाँदेवी कम्प्लेक्स) मा शाखा कार्यालय संचालमा ल्याएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री