प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारणसभा साउन १७ गते हुने भएको छ । कम्पनीको ३७४ औं बैंठकको निर्णयअनुसार २३ औँ वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभा प्रभु कम्प्लेक्समा बिहान ११ बजे हुने वताइएकाे छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस