काठमाडौं महानगरपालिकाकी उपमेयरलाई हृदयघात

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा  पुर्याइएको थियो । अहिले  उनको  उपचार  भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री