सेप्टेम्बर २० मा आउने भो ‘र्‍याम्बोः लास्ट ब्लड’

काठमाडाैँ । चर्चित हलिउड एक्सन फ्रान्चाइज ‘र्‍याम्बो’को पाँचौ श्रृंखलाको रिलिज मिति तय भएको छ।

सिल्वेस्टर स्टेलन स्टारर सिनेमा ‘र्‍याम्बोः लास्ट ब्लड’ यसै वर्षको सेप्टेम्बर २० मा रिलिज हुने भएको छ। सिनेमालाई एड्रियन ग्रुनबर्गले निर्देशन गरेका हुन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री