प्लस टु पढ्न सानिमा बैंकले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडाैँ । सानिमा बैंकले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आवेदन खुला गरेको हो ।

यसरी दिनुहोस् आवेदन 

विद्यार्थीले काठमाडौँ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक दुई हजार रुपैयाँ नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस