नेपाल पूर्वाधार विकास कम्पनीको साधारण सभा बस्दै

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीको तेस्रो, चौंथो, पाँचौ र छेटौं वार्षिक साधारण सभा असार २८ गते योगम्बर पार्टि भेन्यू रामशाह पथमा हुने भएको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा छलफल हुने विषयहरुमा आर्थिक वर्ष २०७१/७२, २०७२/७३, २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने र आव २०७५/७६ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धी रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री